सेयर बजारलाई अर्थतन्त्रको ऐना मानेर अघि बढ्छौंः नवनियुक्त अर्थमन्त्री

आठौं पटक मन्त्री र पाँचौं पटक अर्थमन्त्री बनेका विष्णु पौडेलका आगामी योजना के छन् ?, अर्थमन्त्री नियुक्त भएको केही घण्टामै पौडेलले सार्वजनिक वित्तको विकल्प खोजिने बताएका छन् । काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेरेर सन्तुलित ढंगले अगाडी बढाउने बताएका छन् । सोमबार उपप्रधानसहित अर्थमन्त्रीमा नियुक्ति भएका पौडेलले … Continue reading सेयर बजारलाई अर्थतन्त्रको ऐना मानेर अघि बढ्छौंः नवनियुक्त अर्थमन्त्री