नवनियुक्त अर्थमन्त्री पौडेल भन्छन्: अर्थतन्त्रमा छाएको सुस्तता कम हुन्छ

‘यो सरकारले कार्यकाल पूरा गर्छ । राजनीतिक स्थायीत्वले नीतिगत निरन्तरता हुन्छ । समस्याको साक्षी बन्ने होइन समाधान गर्नेछु। सबैलाई साथमा लिनेछु। समस्यालाई ठीक ढंगले चिन्न सक्यौं भने धेरै काम गर्न सकिन्छ ।’ काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा छाएको सुस्तता कम हुँदै जाने विश्वास व्यक्त गरेका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले कार्यभार सम्हालेको … Continue reading नवनियुक्त अर्थमन्त्री पौडेल भन्छन्: अर्थतन्त्रमा छाएको सुस्तता कम हुन्छ