डा. खतिवडाको इन्ट्रीपछि मौद्रिक नीतिमा अन्योल, आज नआउने सम्भावना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएसँगै मौद्रिक नीतिमा अन्योल छाएको छ । तयार भइसकेको मौद्रिक नीतिको मस्यौदा डा. खतिवडाले ‘एकपल्ट हेर्छु’ भनेपछि मौद्रिक नीति आजै सार्वजनिक हुने सम्भावना करिब टरेको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिले पास गरिसकेको मौद्रिक नीतिको मस्यौदा आज बिहान सञ्चालक समितिको वैठकबाट … Continue reading डा. खतिवडाको इन्ट्रीपछि मौद्रिक नीतिमा अन्योल, आज नआउने सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed