प्रशोधित भैंसीको मासु चीन निकासी गर्ने बाटो खुल्दै, कहिलेदेखि होला निर्यात ?
काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनमा कुक्ड बफेलो मिट (प्रशोधित भैंसीको मासु) निर्यात गर्ने सम्बन्धी सम्झौतापत्रलाई सरकारले स्वीकृति दिएको छ । असार २० गते बसेको मन्त्रिपरिषद् बैठकले चीनमा कुक्ड बफेलो मिट निर्यात गर्ने सम्बन्धमा नेपाल सहमत रहेको विषयसहित तयार पारिएको सम्झौतापत्र स्वीकृत गरेपछि निर्यात गर्ने बाटो खुला भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका … Continue reading प्रशोधित भैंसीको मासु चीन निकासी गर्ने बाटो खुल्दै, कहिलेदेखि होला निर्यात ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed