सरकारको नीतिः टेलिकमलाई काखी च्यापेर एनसेललाई फरक व्यवहार
एउटै मुद्दामा दुई टेलिकम सेवा प्रदायकलाई फरक-फरक व्यवहार गरेर निजी क्षेत्रमाथि सरकार अनुदार छ भन्ने प्रष्ट सन्देश दिएको छ । नेपाल टेलिकमलाई काखी च्यापेर एनसेललाई सौतेलो व्यवहार गरेर सरकारले आफ्नो चरित्र उदाङ्गो बनाएको छ । काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको दूरसञ्चार सेवा सञ्चालन इजाजतपत्रको लाइसेन्सको अवधि १६ भदौबाट सकिँदै छ । … Continue reading सरकारको नीतिः टेलिकमलाई काखी च्यापेर एनसेललाई फरक व्यवहार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed