कुलमानले तयार पारे शर्तसहित बिजुली जोड्ने माइन्युट, सञ्चालकहरुको हस्ताक्षरपछि लाइन जोडिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शर्तसहित उद्योगमा लाइन जोड्ने माइन्युट तयार पारेका छन् । मंगलबार दिउसो साढे १२ बजे ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा बसेर माइन्युट तयार पारेका हुन् । मन्त्रालयमा ऊर्जामन्त्री दीपक खड्का, राजस्व सचिव डा.रामप्रसाद घिमिरे, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव सरिता दवाडीलगायत सहभागि थिए । सोमबार बसेको प्राधिकरणको … Continue reading कुलमानले तयार पारे शर्तसहित बिजुली जोड्ने माइन्युट, सञ्चालकहरुको हस्ताक्षरपछि लाइन जोडिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed