वितरण केन्द्रलाई प्राधिकरणको पत्रः सबै उद्योगको लाइन आजै जोडिदिनू
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६ वटै उद्योगमा लाइन जोड्न वितरण केन्द्रहरुलाई पत्राचार गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले वितरण केन्द्रहरुलाई आजै (मंगलबार) लाइन जोड्न पत्राचार गरेको हो । ‘मैले भर्खरै सञ्चालक समितिको निर्देशनसहितको पत्र पाएँ । निर्णय कार्यान्वयनका लागि वितरण केन्द्रमा पठाएँ,’ वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले भने, … Continue reading वितरण केन्द्रलाई प्राधिकरणको पत्रः सबै उद्योगको लाइन आजै जोडिदिनू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed