विमानस्थलमा जहाज दुर्घटना, सौर्य एयरको विमानमा आगो लाग्यो
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ । जहाज अवतरणका क्रममा ठूलो आवाज आएको सुनिएको थियो । विमानस्थल स्रोतका अनुसार सौर्य एयरको विमान धावनमार्गबाट चिप्लिएको थियो । बुधबार बिहान ११ बजेतिर सौर्य एयरलाइन्सको जहाज रनवेबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको स्रोतको भनाइ छ । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको … Continue reading विमानस्थलमा जहाज दुर्घटना, सौर्य एयरको विमानमा आगो लाग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed