निजी क्षेत्रका १६० चार्जिङ स्टेसनलाई प्राधिकरणले दियो स्वीकृति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ मा १६० चार्जिङ स्टेसन निर्माणका लागि स्वीकृति दिएको छ । प्राधिकरणले निजी क्षेत्रका १६० वटा कम्पनीलाई चार्जिङ स्टेसनको स्वीकृति दिएको हो । जसमध्ये अधिकांश निर्माण भएर सञ्चालनमा आइसकेका छन् । उपत्यकासहित देशभरका विभिन्न स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् । नुवाकोट, काभ्रे, मकवानपुर, गोर्खा, सिन्धुली, वीरगञ्ज, तनहुँ, संखुवासभा, … Continue reading निजी क्षेत्रका १६० चार्जिङ स्टेसनलाई प्राधिकरणले दियो स्वीकृति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed