वायुसेवा सञ्चालकले गरे महानिर्देशक प्रदीप अधिकारीको बचाऊ, ‘दुर्घटना कसैले चाहेर हुँदैन’
काठमाडौं । देशमा वायुसेवा प्रदायकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालले नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीको बचाउ गरेको छ । देशमा हवाइ दुर्घटनामा नियमनकारी निकायको पनि कमजोरी रहेको टिप्पणीसहित महानिर्देशक अधिकारीको आलोचना भइरहेकामा वायुसेवा सञ्चालकहरु भने उनको पक्षमा उभिएका हुन् । संघका अध्यक्ष मनोज कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल नागरिक उड्डयन … Continue reading वायुसेवा सञ्चालकले गरे महानिर्देशक प्रदीप अधिकारीको बचाऊ, ‘दुर्घटना कसैले चाहेर हुँदैन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed