बिजुली महसुल विवादमा नोट अफ डिसेन्ट लेख्ने प्राधिकरणका दुई संचालकलाई सरकारले हटायो
हटाइएका आचार्य भन्छन्- ‘हामीले ह्वाट्स एपमा आधा घण्टा अघि हटाएको जानकारी पाएका छौं । बक्यौता उठाउनुपर्छ भनेर आवाज उठाउँदा उल्टै हटाइयो । देशभर प्रयोग गरेको बत्तीको बक्यौता नतिर्ने अभियान सुरु भएको छ । सरकार अराजकता बढाउनतिर लाग्यो ।’ काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले आइतबारदेखि … Continue reading बिजुली महसुल विवादमा नोट अफ डिसेन्ट लेख्ने प्राधिकरणका दुई संचालकलाई सरकारले हटायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed