एमाले सांसदहरु कुलमानलाई कारबाही गर्ने पक्षमा, सांसद केसीले नोट अफ डिसेन्ट लेख्ने
काठमाडौं । सत्तारूढ नेकपा एमालेका सांसदहरू नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु्पर्ने पक्षमा देखिएका छन् । आइतबार सार्वजनिक लेखा समितिको वैठकमा एमाले सांसदहरु कुलमानको विरुद्धमा उभिएका हुन् । एमाले सांसद गोकुल बास्कोटाले डेटा गायब पारेको परिणाम डेडिकेटेड तथा ट्रंकलाइनको प्रिमियम महसुल नउठेको आरोप लगाए । ‘इफ बट होइन किलियर कट छ, पैसा … Continue reading एमाले सांसदहरु कुलमानलाई कारबाही गर्ने पक्षमा, सांसद केसीले नोट अफ डिसेन्ट लेख्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed