सहकारी बैंक धराशायी बनाउन सञ्चालक नै लागे, २० ठूला ऋणीले तिरेनन् ५ अर्ब बढी

पछिल्लो समय कतिपय सहकारीमा समस्या देखिएको छ । सहकारी पीडितहरुले सरकारसँग आफूहरुको बचत फिर्ताको माग गर्दै आन्दोलन गर्दै आएका छन् भने सहकारीका विषयमा छानबिन गर्नका लागि संसदीय छानबिन विशेष समिति गठन भएको छ । सहकारीका सञ्चालकहरुले बचतकर्ताको मात्र होइन एकमात्र राष्ट्रिय सहकारी बैंकबाट लिएको कर्जासमेत फिर्ता गरेका छैनन् । काठमाडौं । सहकारी क्षेत्रको एक मात्रै … Continue reading सहकारी बैंक धराशायी बनाउन सञ्चालक नै लागे, २० ठूला ऋणीले तिरेनन् ५ अर्ब बढी