बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय टीएमएस चलाउन नपाइने, फेसबुक टिकटक बन्द गर्न आईटीलाई निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले कार्यालय समयमा समाजिक सञ्जाल तथा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रयोगमा रोक लगाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले कर्मचारीलाई सर्कुलर जारी गर्दै कार्यालय समयमा टिकटक, युट्युव, फेसबुक जस्ता समाजिक सञ्जाल तथा सेयर कारोबार हुने टीएमएस चलाए कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । कर्मचारीहरुले फेसबुक, टिकटक, युट्युब, … Continue reading बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय टीएमएस चलाउन नपाइने, फेसबुक टिकटक बन्द गर्न आईटीलाई निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed