भैरहवामा कात्तिक १२ पछि जजिरा र फ्लाइ दुबईको नियमित उडान, एयर एसिया र एयर अरेविया तयारीमा

काठमाडौं । लामो समयको कसरतपछि अन्ततः विदेशी वायुसेवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने भएका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीवे २३ कात्तिक (८ नोभेम्बर))बाट मर्मत गरिने भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवा र पोखरा विमानस्थलबाट उडान गर्न विदेशी वायुसेवालाई आग्रह गर्दै आएको थियो । प्राधिकरणको आग्रह र ट्याक्सी वे मर्मतका क्रममा काठमाडौं … Continue reading भैरहवामा कात्तिक १२ पछि जजिरा र फ्लाइ दुबईको नियमित उडान, एयर एसिया र एयर अरेविया तयारीमा