रास्वपा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी, प्रदर्शनकारीलाई हटाउँदै प्रहरी (लाइभ) « Eglish Khabarhub

रास्वपा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी, प्रदर्शनकारीलाई हटाउँदै प्रहरी (लाइभ)


४ कार्तिक २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल भएको छ ।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै रास्वपा नेता कार्यकर्ता पोखरामा भेला भएका हुन् ।

प्रहरीले लामिछानेलाई आज अदालत पेस गर्नुअघि रास्वपाले बिरोध प्रदर्शन गरिरहेको हो ।

तर जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका विभिन्न क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेसँगै प्रहरीले प्रदर्शनकारीलाई हटाउन खोजिरहेको हो ।

त्यसक्रममा प्रहरीसँग प्रदर्शनकारीको धकेला धकेल भएको हो ।

सहकारी पीडित र रास्वपाका समर्थकबीच मुठभेड हुन सक्ने भन्दै स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

कास्की जिल्ला अदालत अगाडिको सडकमा सवारी आवागमन रोकिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार ००:००  १२ : २३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping