रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति « Eglish Khabarhub

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति


४ कार्तिक २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पोखरा । सहकारी ठगी प्रहरणमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले अनुसन्धानका लागि ६ दिन म्याद थप गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलनमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीले ६ दिन म्याद थप गरेको हो ।

गत शुक्रबार पार्टी कार्यालय काठमाडौंको बनस्थलीस्बाट पक्राउ परेका लामिछानेको म्याद थपका लागि जिल्ला अदालत पोखरामा आज आइतबार थुकछेक बहस भएको थियो ।

थुनछेक बहस सकिएसँगै उनलाई ६ दिन प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार ००:००  ५ : २८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping