डेडिकेटेड ट्रंकलाइन विवाद: टिओडी मिटरको बिल अध्ययनका लागि ३ सदस्यीय कार्यदल गठन
काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलानइको प्राधिकरणले काटेको बिलको अध्ययन गर्न सरकारले विज्ञहरुको कार्यदल गठन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलमा नेपाल विद्युत प्राधिकरणका केही समयअघि अवकाशप्राप्त श्रीराम राज पाण्डे र र चार्टर्ड अकाउन्टेन्ट सुजन कुमार काफ्ले सदस्य रहेका छन् । यो … Continue reading डेडिकेटेड ट्रंकलाइन विवाद: टिओडी मिटरको बिल अध्ययनका लागि ३ सदस्यीय कार्यदल गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed