बैंकबाट १० करोडमात्र कर्जा लिएका छौं, अरुण चौधरी साधारण सेयरधनी मात्र हुन्ः हिमालयन ब्रुअरी

काठमाडौं । हिमालयन ब्रुअरीले हाल कम्पनीको नाममा बैंकबाट १० करोड रुपैयाँ मात्र ऋण लिएको स्पष्ट पारेको छ । क्लिकमान्डुमा अरुण चौधरीको हिमालयन ब्रुअरीमा बैंकले गरेको १ अर्ब बढी लगानी जोखिममा शीर्षकको समाचारको खण्डन गर्दै हिमालयनले यस्तो बताएको हो । क्लिकमान्डुले रेटिङ एजेन्सी इन्फोमेरिक्सले गरेको रेटिङका आधारमा रही हिमालयनले १ अर्ब ८ करोड रुपैयाँ कर्जा लिएको … Continue reading बैंकबाट १० करोडमात्र कर्जा लिएका छौं, अरुण चौधरी साधारण सेयरधनी मात्र हुन्ः हिमालयन ब्रुअरी