बालेनले केपी ओलीलाई तिराए १ लाख रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख रुपैयाँ जरिवाना गराएका छन् । महानगरपालिकाले ललितपुरको च्यासलस्थित नेकपा(एमाले) केन्द्रिय कार्यालयलाई शुक्रबार पत्राचार गर्दै १ लाख रुपैयाँ जरिवाना गराएको जानकारी गराएको छ । नेकपा(एमाले) ले शुक्रबार दरबारमार्गमा जागरण सभा कार्यक्रमको आयोजना गरेको थियो । त्यो कार्यक्रमका कारण सडक र सडक पेटीमा जथाभावी … Continue reading बालेनले केपी ओलीलाई तिराए १ लाख रुपैयाँ जरिवाना