४५ वर्षअघि २००० रुपैयाँ बोकेर काठमाडौं छिरेका उमेश, व्यवसायीबाट अर्बपति र मन्त्रीदेखि कांग्रेस कोषाध्यक्ष

काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्षमा अर्बपति व्यवसायी उमेश श्रेष्ठ मनोनित भएका छन् । २०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव लडेका श्रेष्ठ रास्वपाका सभापति रवि लामिछानेसँग पराजित भएका थिए । केन्द्रीय कार्यसमितिका निर्वाचित श्रेष्ठलाई सभापति शेरबहादुर देउवाले कांग्रसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य … Continue reading ४५ वर्षअघि २००० रुपैयाँ बोकेर काठमाडौं छिरेका उमेश, व्यवसायीबाट अर्बपति र मन्त्रीदेखि कांग्रेस कोषाध्यक्ष