उपचुनावमा रास्वपाको कन्तबिजोग: परिवार र आफन्तले नै दिएनन् मत, २६ मध्ये १६ जनाले कटाएनन् १०० भोट

काठमाडौं । आइतबार सम्पन्न स्थानीय तहहरुको उपनिर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । गत स्थानीय तहको चुनावमा पार्टी नै नबनेको रास्वपाले यसपटकको उपनिर्वाचनमा उम्मेदवारी दिएको थियो । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा छन् र उनीमाथि काठमाडौं, भैरहवा, चितवन लगायका जिल्लामा रहेका सहकारीको बचत अपचलमाथि छानबिन चलिरहँदा भएको उपनिर्वाचनमा रास्वपाले सबै … Continue reading उपचुनावमा रास्वपाको कन्तबिजोग: परिवार र आफन्तले नै दिएनन् मत, २६ मध्ये १६ जनाले कटाएनन् १०० भोट