
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार गाजर १४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै बन्दा लोकल ५५, बन्दा तराई ४५, स्थानीय काउली ८०, स्थानीय काउली ज्यापु ९५, तराई काउली ६५, सेतो मुला ३७.६७, लाम्चो भान्टा ५५, डल्लो भान्टा ६५, तने बोडी १३५, मटरकोशा १४५, घिउसिमी १२५, टाटे सिमी १३५, तिते करेला ११५, लौंका ६५, परवर लोकल ११०, परवर तराई ९५, चिचिण्डो ५५, घिरौला ८५ र भिण्डी ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै ठूलो गोलभेडा ९५, सानो गोलभेडा ८५, सानो गोलभेडा तराई १०२, रातो आलु ६९, सेतो आलु ६१, प्याज ९७.६७, पाकेको फर्सी ३५, हरियो फर्सी लाम्चो ५५, हरियो फर्सी लाम्चो ५५, हरियो फर्सी डल्लो ६५, बरेला ९०, पिडालु ८५, स्कुस १७.६७, रायो साग ३५, पालुङ्गो साग ९५, चमसुरको साग ९५, तोरीको साग ३५, मेथीको साग ९५, हरियो प्याज ९०, बकुल्ला १२५, तरुल ८५, कन्ये च्याउ २२६.६७, डल्ले च्याउ ३००, राजा च्याउ २९०, ब्रोकाउली १३५ र भेडे खुर्सानी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य



प्रतिक्रिया दिनुहोस्