वाइडबडी विमान खरिदमा भ्रष्टाचार ठहर, कंसाकारसहित ४ जनालाई कैद सजाय

काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले नेपाल वायुसेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार, सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको … Continue reading वाइडबडी विमान खरिदमा भ्रष्टाचार ठहर, कंसाकारसहित ४ जनालाई कैद सजाय