रास्वपा सांसद् सोबिताका श्रीमान् लगानीकर्ता रहेको ‘कर्णाली याक्स’ बन्नसक्छ सबैभन्दा महँगो ब्रान्ड

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने सुरुवाती चरणमा नेपाल क्रिकेट संघ (क्यान) ले ६ टोलीको नाम सोच्यो । क्यानले बनाएको पहिलो योजनामा नै कर्णाली याक्स सामेल थियो । ती टिम किन्न १६ जना फ्रेन्चाइजी मालिकहरुले चाहना राखे । त्यसपछि क्यानले दुई नाम थप्यो । ८ टोली बनिसके पछि पनि कर्णाली प्रथामिकतामा नै थियो … Continue reading रास्वपा सांसद् सोबिताका श्रीमान् लगानीकर्ता रहेको ‘कर्णाली याक्स’ बन्नसक्छ सबैभन्दा महँगो ब्रान्ड