म एक्लैले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने होइन, लगानीकर्ताको विश्वास डगमगाउन दिन्नँ

म नेपाल धितोपत्र बोर्डको नेतृत्वमा आउनुअघि र नेतृत्वमा आएपछि ममाथि एउटा आक्षेप लगाइएको छ । त्यो हो, नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिनका निमित्त मेरो नियुक्ति भएको हो भन्ने । तर, यति आरोप लगाइरहनु अघि हामी कुन धरातलमा छौं भन्ने बुझ्नुपर्छ । विभिन्न व्यक्तिहरुले विभिन्न मञ्चमा विभिन्न कुराकानी गरे होलान् । तर, म आफैंमा यो पदका … Continue reading म एक्लैले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने होइन, लगानीकर्ताको विश्वास डगमगाउन दिन्नँ