भारतीय गुण्डा विश्नोईको नाममा व्यवसायीलाई धम्की दिन प्रसाईंले फुयाललाई दिएका थिए ५ लाख

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आपराधिक लाभ सम्बन्धी आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ । सीआईबीले सोमबार उनलाई आफ्नो लाजिम्पाटस्थित कार्यालयमा लगेको छ । यसअघि ४ मंसिरमा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरी साइबर ब्यूरोलाई बुझाइएको थियो । साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान गरेपछि उनलाई थप अनुसन्धानका लागि सीआईबीमा … Continue reading भारतीय गुण्डा विश्नोईको नाममा व्यवसायीलाई धम्की दिन प्रसाईंले फुयाललाई दिएका थिए ५ लाख