बच्चा जन्माउन प्रोत्साहन गर्दै जापानमा कर्मचारीलाई हप्तामा ३ दिन बिदा, आमालाई थप सुविधाको घोषणा

एजेन्सी । जापानको टोकियो महानगर सरकारले आगामी अप्रिलदेखि सरकारी कर्मचारीहरूका लागि चारदिन मात्र कार्यदिन लागू गर्ने घोषणा गरेको छ । यो निर्णयले विशेषतः कामकाजी आमाहरूलाई सहयोग पुर्‍याउने र जापानको लगातार घट्दो जन्मदरलाई सुधार गर्ने उद्देश्य राखिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । टोकियो महानगरले हप्तामा तीन दिन बिदा दिने व्यवस्था सुरु गर्दैछ । साथै, … Continue reading बच्चा जन्माउन प्रोत्साहन गर्दै जापानमा कर्मचारीलाई हप्तामा ३ दिन बिदा, आमालाई थप सुविधाको घोषणा