कालिमाटी तरकारी बजारमा आज : सिताके च्याउ ११०० रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ? « Eglish Khabarhub

कालिमाटी तरकारी बजारमा आज : सिताके च्याउ ११०० रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बिहिबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै लोकल सानो गोलभेडा ५८.३३, टनेलको सानो गोलभेडा ५७.५०, रातो आलु ६३, सेतो आलु ५९, प्याज ९३.३३, गाजर तराई ८५, गाजर लोकल ९५, बन्दा लोकल ५०, बन्दा तराई ४५, स्थानीय काउली ५५, स्थानीय काउली ज्यापु ७५, तराई काउली ५५, सेतो मुला २७.३३, लाम्चो भान्टा ५५, डल्लो भान्टा ६५, तने बोडी १२५, मटरकोशा १५५, घिउ सिमी ८५, टाटे सिमी ९५, तिते करेला ८५ र लौंका ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी परवर लोकल ६५, परवर तराई ७५, चिचिण्डो ५५, घिरौला ८५, पाकेको फर्सी हरियो फर्सी लाम्चो ४५, हरियो फर्सी डल्लो ४५, भिण्डी ८५, बरेला ११५, पिडालु ९५, स्कुस २७.६७, रायो साग ३०, पालुङ्गो साग ९५, चमसुरको साग ९५, तोरीको साग ४५, मेथीको साग ९५, हरियो प्याज ८०, बकुल्ला १२५, तरुल ८५, कन्ये च्याउ १८६.६७, डल्ले च्याउ २७६.६७, राजा च्याउ २९०, सिताके च्याउ ११००, ब्रोकाउली ९५ र भेडे खुर्सानी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य

Publish on: