निकिताका बुबाले मागे पैसा, भनिन्: ४ करोडमा किनेको घरको किस्ता तिर्दै छु !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका बेला उनकी श्रीमती निकिता पौडेलले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै मिडिया रिपोर्टिङप्रति गुनासो व्यक्त गरेकी छिन् । निकिताले आफ्ना बुवासँगको एउटा संवाद पनि सेयर गरेकी छिन् । बुवाले हाँस्दै फोनमा भनेका थिए, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै … Continue reading निकिताका बुबाले मागे पैसा, भनिन्: ४ करोडमा किनेको घरको किस्ता तिर्दै छु !