डा. निकोलस भुसालले भने: रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफ गर्नुस् (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थक डा. निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको फोटो आफूले खिचेको दाबी गरेका छन् । आफूले कुनै खराब नियत राखेर तस्बिर नखिचेको भन्दै उनले उनले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन् । डा. भुसालले दुई दिनअघि उक्त फोटो फेसबुकमा पोस्ट गरेका थिए, जुन पछि … Continue reading डा. निकोलस भुसालले भने: रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफ गर्नुस् (भिडियो)