फाइनल खेलको टिकट केही बेरमै ‘सोल्ड आउट’ हुँदा क्यानले कमायो ५९ लाख

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत ४ दिनको खेलहरुमा टिकट सोल्ड आउट भयो । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइजी लिगको उद्घाटन खेल, गत २२ गते (शनिबार), पहिलो क्वालिफायर र फाइनल खेलमा टिक सोल्ड आउट भए । कूल १२ हजार दर्शक क्षमता भएको त्रिवि क्रिकेट मैदानमा क्यानले ११ हजार टिकट खल्तीमार्फत बेच्ने … Continue reading फाइनल खेलको टिकट केही बेरमै ‘सोल्ड आउट’ हुँदा क्यानले कमायो ५९ लाख