सहकारी नियमन प्राधिकरण बन्ने, समस्याग्रस्त सहकारीबाट ५ लाख बचत फिर्ता हुने

काठमाडौं । सरकारले सहकारीसम्बन्धि ऐन २०७४ संशोधन गर्ने अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषदको बैठकले सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने किसिमकले ल्याउन लागेको अध्यादेश पारित गरेको हो ।राष्ट्रपतिले जारी गरेपछि यो अध्यादेश लागु हुनेछ । अध्यादेशमा ५ लाख रुपैयाँसम्मको बचत पहिलो प्राथमिकतामा राखी फिर्ता गर्ने विशेष व्यवस्था गरिएको छ । बजेट … Continue reading सहकारी नियमन प्राधिकरण बन्ने, समस्याग्रस्त सहकारीबाट ५ लाख बचत फिर्ता हुने