दिपेन्द्रले पाएको कारको कर शारडा ग्रुपले बेहोर्ने, अध्यक्ष भन्छन्: सानो कुरामा के अल्झिनु भनेर तिर्‍यौं

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा नेपाली सर्वात्कृष्ट खेलाडी दिपेन्द्र सिंह ऐरीले पाएको कारको कर शारडा ग्रुपले दिने भएको छ । एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनि शारडा ग्रुपले कर आफै दिने निर्णय गरेको हो । ‘एनपीएलमा उत्कृष्ट खेलाडी भएका दिपेन्द्रले कारको १५ लाख ५० हजार कर तिर्नुपर्ने‘ … Continue reading दिपेन्द्रले पाएको कारको कर शारडा ग्रुपले बेहोर्ने, अध्यक्ष भन्छन्: सानो कुरामा के अल्झिनु भनेर तिर्‍यौं