सुकेधारामा ३ अर्ब लगानीमा १०४ कोठाको पाँचतारे होटल मर्क्युर तयार, यस्ता छन् विशेषता

काठमाडौं । राजधानीको सुकेधारामा १०४ कोठाको पाँचतारे होटल मर्क्युर तयार काठमाडौं तयार भएको छ । देशबन्धु बस्नेत (अजित) को लगानीमा निर्माण भएको ११ तले उक्त होटलको आगामी माघ २ गते (१५ जनावरी २०२५ मा) औपचारिक सुभारम्भ हुँदै छ । नेपालको पाँचतारे होटलमा भित्रिएको पहिलो फ्रान्सेली ब्राण्डको यो होटल निर्माण करिब ३ खर्ब रुपैयाँ खर्च भएको … Continue reading सुकेधारामा ३ अर्ब लगानीमा १०४ कोठाको पाँचतारे होटल मर्क्युर तयार, यस्ता छन् विशेषता