बाढीले क्षतिग्रस्त १६ पुल निर्माण गर्न साढे २ अर्ब लाग्ने

काठमाडौं । गत असोज दोस्रो साता परेको अविरल बर्षासँगै आएको बाढीका कारण क्षति ग्रस्त भएको देशभरको १६ महत्वपूर्ण पुल निर्माण गर्न साढे २ अर्बभन्दा बढी रकम लाग्ने भएको छ । सडक विभागअन्तर्गतको पुल विभागले अध्ययन गरी तयार पारेको प्रारम्भिक लागत अनुमानअनुसार क्षतिग्रस्त पुलको पुनर्निर्माण गर्न न्यूनतम साढे २ अर्बभन्दा बढी बजेट चाहिने भएको छ । … Continue reading बाढीले क्षतिग्रस्त १६ पुल निर्माण गर्न साढे २ अर्ब लाग्ने