
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा बुधबार ठूलो गोलभेडा ९० रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।
यस्तै गोलभेँडा सानो लोकल ३०, गोलभेँडा सानो ३५, गोलभेँडा सानो तराई ४५, आलु रातो ५५, आलु रातो भारतीय ४४, प्याज सुकेको ७२, गाजर लोकल १३०, तराई गाजर १२०, बन्दा लोकल ३०, बन्दा तराई ३० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी बन्दा नरिवल ३५, काउली स्थानीय ३०, स्थानीय काउली ज्यापु ६०, काउली तराई २५, मूला रातो ४०, मूला सेतो लोकल ४०, सेतो मूला ५०, भन्टा लाम्चो ५०, भन्टा डल्लो ६०, मकै बोडी ७०, मटरकोसा १५०, घिउ सिमी ८०, घिउ सिमी हाइब्रिड ८०, टाटे सिमी ६०, तिते करेला ११०, लौका ६०, स्कुस ३५, रायो साग ३०, पालुङ्गो ९०, चमसुर प्रतिकेजी ९०, तोरीको साग ५०, मेथी साग ९०, तरुल ८०, च्याउ कन्य १००, च्याउ डल्ले ४००, राजा च्याउ ३००, सिताके च्याउ ८००, हरियो धनिया ७०, ब्रोकाउली ४०, गान्टेमुला ८०, तामा १००, तोफु १२० र कागती १३० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
SHARE YOUR THOUGHTS