एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने


काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको जनाएको छ ।