कालिमाटी तरकारी बजारमा आज : तिते करेला १०५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ? « Eglish Khabarhub

कालिमाटी तरकारी बजारमा आज : तिते करेला १०५ रुपैयाँ प्रतिकिलो, अन्य तरकारीको मूल्य कति ?



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा ७५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

यस्तै लोकल सानो गोलभेडा २५, रातो आलु ४४.३३, प्याज ६७.६७, गाजर लोकल १०१.६७, गाजर तराई ८५, बन्दा लोकल २२.३३, बन्दा तराई २२.३३, बन्दा नरिवल २५, स्थानीय काउली १७.६७, स्थानीय काउली ज्यापु २५, तराई काउली १८.६७, सेतो मुला ३०, लाम्चो भान्टा ३५, डल्लो भान्टा ४५, मटरकोशा ७५, घिउ सिमी ६५, टाटे सिमी ४५ र तिते करेला १०५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै लौका ४५, परवर तराई ९५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १७.६७, हरियो फर्सी डल्लो १७.६७, भिण्डी ९५, बरेला ३५, पिडालु ५५, स्कुस ३२.६७, रायो साग २०, पालुङ्गो साग ७५, चमसुरको साग ७५, तोरीको साग ३५, मेथीको साग ७५, हरियो प्याज ५५, बकुल्ला ८५, तरुल ७५, कन्ये च्याउ ७०, डल्ले च्याउ २६६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ४५ र भेडे खुर्सानी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा मंगलबारको तरकारीको थोक मूल्य

Publish on: