भूकम्पका कारण तिब्बतमा ३२ जनाको मृत्यु, ३८ घाइते, नेपालमा के भयो ?

एजेन्सी । चीनको स्वशासित क्षेत्र तिब्बत (शिजाङ) को सिगात्से शहरअन्तर्गत पर्ने डिङ्ग्री जिल्लामा मंगलबार बिहान स्थानीय समय अनुसार ९:०५ बजे भूकम्प जाँदा ३२ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको क्षेत्रीय विपद् व्यवस्थापन मुख्यालयले जनाएको छ । चीन भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) का अनुसार ६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र … Continue reading भूकम्पका कारण तिब्बतमा ३२ जनाको मृत्यु, ३८ घाइते, नेपालमा के भयो ?