डल्ले च्याउको मूल्य बढ्दा सिताकेको आधाभन्दा बढीले घट्यो, सागको कति ? « Eglish Khabarhub

डल्ले च्याउको मूल्य बढ्दा सिताकेको आधाभन्दा बढीले घट्यो, सागको कति ?


२५ पुस २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौँ । सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय ३० रुपैयाँमा बिक्री भइरहेको छ ।

समितिका अनुसार बुधबार थोकमा डल्ले च्याउ प्रतिकेजी अधिकतम दुई सय ८० रुपैयाँ तोकिएकामा आजका लागि तीन सय ३० रुपैयाँ तोकिएको छ । साथै घिउ सिमीको मूल्य आज प्रतिकेजी २५ ले घटेर ५० रुपैयाँ कायम भएको छ ।

आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी ८० रुपैयाँ, गोलभेडा सानो (लोकल) प्रतिकेजी ३० रुपैयाँ, गोलभेडा सानो (भारतीय) प्रतिकेजी ३५ रुपैयाँ, गोलभेडा सानो (तराई) प्रतिकेजी ४० रुपैयाँ, आलु रातो प्रतिकेजी ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ४० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७० रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी १०० रुपैयाँ, गाजर (तराई) प्रतिकेजी ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी २५ रुपैयाँ, बन्दा (तराई) प्रतिकेजी २० रुपैयाँ, बन्दा (नरिवल) प्रतिकेजी २५ रुपैयाँ, काउली स्थानीय प्रतिकेजी २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ३० रुपैयाँ, काउली तराई प्रतिकेजी १५ रुपैयाँ, मूला रातो प्रतिकेजी २५ रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकेजी २५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकेजी ३५ रुपैयाँ, भन्टा डल्लो प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी ७० रुपैयाँ, मटरकोसा प्रतिकेजी ९० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ६० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ६० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकेजी ६० रुपैयाँ, टाटे सिमी प्रतिकेजी ५० रुपैयाँ, तिते करेला प्रतिकेजी १०० रुपैयाँ, लौका प्रतिकेजी ५० रुपैयाँ, परवर (तराई) प्रतिकेजी १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकेजी ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकेजी २० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकेजी २० रुपैयाँ, सलगम प्रतिकेजी १०० रुपैयाँ मूल्य तोकिएको छ ।

त्यस्तै भिण्डी प्रतिकेजी १०० रुपैयाँ, सखरखण्ड प्रतिकेजी ८० रुपैयाँ, बरेला प्रतिकेजी ४० रुपैयाँ, पिँडालु प्रतिकेजी ९० रुपैयाँ, स्कूस प्रतिकेजी ३५ रुपैयाँ, रायो साग प्रतिकेजी २० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ६० रुपैयाँ, चमसुरको साग ६० रुपैयाँ, तोरीको साग प्रतिकेजी ४० रुपैयाँ, मेथीको साग प्रतिकेजी ६० रुपैयाँ, प्याज हरियो प्रतिकेजी ६० रुपैयाँ, बकुला प्रतिकेजी ९० रुपैयाँ, तरुल प्रतिकेजी ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकेजी ८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकेजी ३३० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ५० रुपैयाँ, चुकुन्दर प्रतिकेजी ९० रुपैयाँ, सजिवन प्रतिकेजी २५० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, जिरीको साग प्रतिकेजी ७० रुपैयाँ, ग्याठ कोबी प्रतिकेजी ९० रुपैयाँ, सेलरी प्रतिकेजी ४०० रुपैयाँ, पार्सले प्रतिकेजी ८०० रुपैयाँ, सौफको साग प्रतिकेजी ९० रुपैयाँ, पुदिना प्रतिकेजी ४०० रुपैयाँ, गान्टे मूला प्रतिकेजी ८० रुपैयाँ, इमली प्रतिकेजी १६० रुपैयाँ, तामा प्रतिकेजी १०० रुपैयाँ, तोफु प्रतिकेजी १२० रुपैयाँ, गुन्दुक प्रतिकेजी ३०० रुपैयाँ तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी २६० रुपैयाँ, स्याउ (फूजी) प्रतिकेजी ३०० रुपैयाँ, केरा (दर्जन) १७० रुपैयाँ, कागती प्रतिकेजी १४० रुपैयाँ, अनार प्रतिकेजी ४०० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकेजी २४० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकेजी ३८० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकेजी १२५ रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकेजी १०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकेजी १३० रुपैयाँ, काक्रो (हाइब्रिड) प्रतिकेजी ९० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकेजी २५० रुपैयाँ, मेवा (नेपाली) प्रतिकेजी ५० रुपैयाँ, मेवा (भारतीय) प्रतिकेजी ९० रुपैयाँ, अम्बा प्रतिकेजी ११० रुपैयाँ, लप्सी प्रतिकेजी ५० रुपैयाँ, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी ५०० रुपैयाँ, किबी प्रतिकेजी २५० रुपैयाँ, आभोकाडो प्रतिकेजी २५० रुपैयाँ, अमला प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी १३० रुपैयाँ, खुर्सानी सुकेको प्रतिकेजी ४०० रुपैयाँ, खुर्सानी हरियो प्रतिकेजी ७० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी ९० रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकेजी ७० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ३०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकेजी ८० रुपैयाँ, लसुन हरियो प्रतिकेजी १६० रुपैयाँ, हरियो धनिया प्रतिकेजी ५० रुपैयाँ, लसुन सुकेको चाइनिज प्रतिकेजी ३०० रुपैयाँ, लसुन सुकेको नेपाली प्रतिकेजी ३०० रुपैयाँ, छ्यापी सुकेको प्रतिकेजी १६० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकेजी ३५० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकेजी २६० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकेजी २६० रुपैयाँ, ताजा माछा (मुङ्गरी) प्रतिकेजी ४५० रुपैयाँ, रुख टमाटर प्रतिकेजी १६० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ३३० रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार ००:००  १० : ५२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping