काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
कम्पनीले यस पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको जनाएको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया