मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिपुल्स पावर कम्पनीले लाभांश नदिने


काठमाडौं । पिपुल्स पावर कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

आठौं बार्षिक साधारण सभा बोलाएको कम्पनीले यो पटक सेयरधनीलाई लाभांश दिने प्रस्ताव राखेको छ ।

कम्पनीले माघ २० गतेका लागि सभा बोलाएको हो । सभा प्रयोजनका लागि माघ ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । माघ ५ गतेसम्म कायम रहेका सेयरधनीले आगामी सभामा भाग लिन पाउनेछन् ।