रवि लामिछानेलाई छाड्न दिएको कास्की अदालतको आदेश यस्तो
कास्की । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासले लामिछानेले सहकारीको रकम आफ्नो खातामा जम्मा गरेको र उक्त रकम अन्यत्र सारिएको देखिएको तथ्यलाई आधार मान्दै तत्काल उनलाई थुनामा राख्नुपर्ने पर्याप्त प्रमाण नभएको ठहर गरेको हो। इजलासले जारी … Continue reading रवि लामिछानेलाई छाड्न दिएको कास्की अदालतको आदेश यस्तो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed