रवि मध्यरात काठमाडौं आइपुगे, आइतबार अदालतमा उपस्थित हुने « Eglish Khabarhub

रवि मध्यरात काठमाडौं आइपुगे, आइतबार अदालतमा उपस्थित हुने


२७ पुस २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने मध्यरात काठमाडौं आइपुगेका छन् ।

सहकारी अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका निम्ति जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा ८४ दिन बिताएका उनी बिहीबार ६५ लाख धरौटीमा रिहा भएका थिए ।

त्यसदिन पोखराकै लेकसाइटस्थित होटल बसुन्धरामा बसेका उनी शुक्रबार स्थलमार्ग हुँदै मध्यरात काठमाडौं आइपुगेका छन् ।

आइतबार विहानै काठमाडौं जिल्ला अदालतमा हाजिर हुने पारिवारिक स्रोतले जनाएको छ । लामिछानेले आज भने आफ्नो कानूनी व्यवसायीहरुसँग छलफल गर्दैछन् ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार ००:००  २ : ४६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping