IPO Result « internal.appharu.com

Pradeep Pant

प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीको जारी पुँजीको १० प्रतिशत अर्थात रु. १० करोड रकमबराबरको रु. १०० अंकित दरका १० लाख कित्ता साधारण सेयरमध्ये संखुवासभा जिल्लाको चैनपुर नपाको वडा नं. ८ र ९, धर्मदेवी नपाको वडा नं. ३,४ र ५, मादी नपाको  वडा नं. ४ र ६ का स्थायी बासिन्दाहरुका लागि ६ लाख…