अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजिनामा गर्नुपर्दछ : एमाले संसदीय दल « internal.appharu.com

अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजिनामा गर्नुपर्दछ : एमाले संसदीय दल


२४ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परिसकेकाले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पदमा बसिरहनु अनुचित हुने बताउनुभयो । ‘संसदीय दलले नयाँ सरकारका लागि कांग्रेसको पहलको स्वागत गरेको छ । कांग्रेसले स्थिर सरकार बनाउन खेलेको भूमिकामा लागि धन्यवाद दिएको छ’, उनले भने, ‘प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेपछि स्पष्ट अल्पमतमा परेको छ। यो सरकारले अझै पनि राजीनामा दिएको छैन । यो सरकारले राजीनामा नदिनु गलत हो ।’
उहाँले प्रधानमन्त्री प्रचण्ड कामचलाउमा परिणत भइसकेको बताउनुभयो । ‘कामचलाउ बनिसकेका प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नु आवश्यक छ’, बर्तौलाले भन्नुभयो, ‘अल्पमतमा परेको सरकारले विभिन्न प्रकारका निर्णय गरिरहेको छ ।

प्रकाशित मिति : २४ असार २०८१, आइतबार  २ : ०७ बजे

बंगलादेशलाई हराएर पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने विश्वास

यसअघि ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेर पनि उपाधि जित्न

ट्रेडमिलमा दौडेको दौड्यै छ दलित आन्दोलन

गर्नुअघि जात व्यवस्थाको सुरूआत र अभ्यासबारे बुझौं। यसले आन्दोलन किन

नेपाल र बंगलादेश बीचको फाइनल खेलको टिकट बुधबार बिक्री गरिने, अनलाइनबाट रोक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि टिकट बिक्रीको अधिकार

१२ वर्षअघि कायापलट भएर भव्य बनेको गंगासागर

चेल हरेक साँझ जनकपुरको शिव चोकमा गाडीहरूको जाम बढ्न थाल्छ। हर्नको