नेपाल र बंगलादेश बीचको फाइनल खेलको टिकट बुधबार बिक्री गरिने, अनलाइनबाट रोक « internal.appharu.com

नेपाल र बंगलादेश बीचको फाइनल खेलको टिकट बुधबार बिक्री गरिने, अनलाइनबाट रोक


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि टिकट बिक्रीको अधिकार दिएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिसँगको टेन्डर रद्द गर्दै आफै टिकट बिक्री गर्ने भएको हो।

एन्फाले बुधबार बिहान चार स्थानबाट टिकट बिक्री गरिने बताएको छ।

जसमा जावलाखेल खेल मैदान, एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकालीस्थित आर्मी अफिसियल केन्द्र र रंगशालाबाट टिकट बिक्री गरिनेछ। जसमा साधारणतर्फ ५ सय दरको १० हजार र भिआइपीतर्फ एक हजार दरको एक हजार गरी कुल ११ हजार टिकट बिक्री गरिने एन्फाको भनाइ छ।

 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १ : ०५ बजे

बंगलादेशलाई हराएर पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने विश्वास

यसअघि ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेर पनि उपाधि जित्न

ट्रेडमिलमा दौडेको दौड्यै छ दलित आन्दोलन

गर्नुअघि जात व्यवस्थाको सुरूआत र अभ्यासबारे बुझौं। यसले आन्दोलन किन

नेपाल र बंगलादेश बीचको फाइनल खेलको टिकट बुधबार बिक्री गरिने, अनलाइनबाट रोक

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि टिकट बिक्रीको अधिकार

१२ वर्षअघि कायापलट भएर भव्य बनेको गंगासागर

चेल हरेक साँझ जनकपुरको शिव चोकमा गाडीहरूको जाम बढ्न थाल्छ। हर्नको