काठमाडौं । नेपाली काँग्रेसले स्थानीय निर्वाचन २०७४ लाई मध्यनजर गरेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले आज सानेपामा सार्वजनिक गरेको घोषणा पत्रमा आर्थिक समृद्धि र सुशासनका विषयहरुलाई समेटिएको छ ।

0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS