२९ मंसिर २०८२, आइतबार

विमानस्थलबाट अमेरिकी डलरसहित महिला पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किस एयरलाइन्सद्वारा स्थानबुल हुँदै स्विडेन जान लागेकी एक महिलालाई ४८ हजार अमेरिकी डलरसहित आज पक्राउ गरेको छ ।

राहदानी नम्बर ८७२५८९४५ बाहक स्विडेन नागरिक सारासुरा सल्मानलाई झोलामा लुकाई लैजान लागेको ४८ हजार अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।